नेकपाले बोलायो स्थायी कमिटी बैठक « Khabarhub

नेकपाले बोलायो स्थायी कमिटी बैठक


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन् । 

साथै बैठकमा  चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ५ : १९ बजे

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६