हिज्बुल्लाहले इजरायली एअरबेसमा दाग्यो मिसाइल « Khabarhub

हिज्बुल्लाहले इजरायली एअरबेसमा दाग्यो मिसाइल


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लेबनानको सशस्त्र कट्टरपन्थी लडाकु समूह हिज़्बुल्लाहले इजरायली एयरबेसमा मिसाइल दागेको छ ।

तेलअभिभमा रहेको एक इजरायली सैन्य हवाई अड्डामा मिसाइल प्रहार गरेको हिज्बुल्लाहले जनाएको हो ।

टेलीग्राममा एक भिडियो पोस्ट गर्दै हिज्बुल्लाहले शहरको बाहिरी क्षेत्रमा रहेको डोव एअरबेसलाई निशाना बनाएको दाबी गरेको छ ।

यसअघि कयौं समाचार एजेन्सीले ईरानले इजरायलविरुद्ध मिसाइल प्रहार तयारी गरेको सङ्केत अमेरिकाले पाएको समाचार प्रकाशन गरेका थिए ।

इजरायली सेनाका प्रवक्ता डेनियल हागरीले अहिलेहाल ईरानबाट कुनै पनि हवाई खतराबारे थाहा नभएको प्रतिक्रिया दिएका छन्‌ ।

यसअघि इजरायली सेनाले लेबनानको बेरूतमा पुनः हमला गर्नसक्ने जनाएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १० : ४९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका