आहा रारा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्च ब्वाइज भिड्ने « Khabarhub

आहा रारा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्च ब्वाइज भिड्ने


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेल जित्ने टोलीले भोलि हुने फाइनल खेलमा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आहा रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक खेल्न लागेका हुन् ।

बाइ पाएर सिधै क्वर्टरफाइनल पुगेको चर्च ब्वाइज नेपाल पुलिसलाई हराएर सेमिफाइनलमा पुगेको हो भने आर्मीले संकटालाई हराएको थियो ।

एक विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार पाउने छन् ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : २२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको