इयु शिखर सम्मेलन स्थल वरपर ब्रसेल्समा सडक अवरुद्ध « Khabarhub

इयु शिखर सम्मेलन स्थल वरपर ब्रसेल्समा सडक अवरुद्ध


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनकारी किसानहरूले बिहीबार करिब १,००० ट्याक्टरहरू सहित इयु शिखर सम्मेलनको वरपरका सडकहरू अवरुद्ध गरेका छन् ।

प्रदर्शनकारीहरूले थपिदो कर, बढ्दो लागत र सस्तो आयातको विरोध गर्दै आएका छन् तर यसको सुनुवाइ नभएपछि उनीहरू प्रदर्शनीमा उत्रेका हुन् ।

वस्तुतः शिखर सम्मेलनमा इयुको बहुवार्षिक वित्तीय रूपरेखाको मध्यावधि परिमार्जन, युक्रेनलाई सहयोग र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने तयारी गरिएको छ ।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले शिखर सम्मेलनअघि युरोपेली परिषद्का सदस्यहरूलाई छलफलका यस्ता एजेन्डाबारे निमन्त्रणा पत्रमा जानकारी गराए । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : १८ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त