प्रथम महिला सचिव चन्द्रकला किरणको निधन | Khabarhub Khabarhub

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनको निधन भएको हो ।

किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन् । २०४१ सालमा सचिव बनेकी किरण निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पुग्ने पहिलो महिला हुन् ।

उनी २०४६ सालमा सेवानिवृत्त भएकी थिइन् । किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित थिइन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ९ : ११ बजे

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै