बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै « Khabarhub

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

गएराति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकार्यका लागि सात बुँदे सहमति गरेका छन् ।

सहमति अनुसार सुरुको डेढवर्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछिको बाँकी समय देउवाले नेतृत्व गर्ने सहमति भएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ४४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि