धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु « Khabarhub

धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा खोलामा डुबेर आज एकजना युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का २६ वर्षीय स्थानीय पङ्कज लाभको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार मृतक लाभ धनगढी–१ वसन्तटोल र वडा नं ८ धनगढीगाउँको बीचबाट बग्ने नवदुर्गा खोलामा हामफाली बेपत्ता भएको र खोजतलासका क्रममा दुई सय मिटर टाढा मृतावस्थामा फेला परेका थिए । निजको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : ४७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न