सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस « Khabarhub

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

भूकम्पको काठमाडौँलगायत आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो । केन्द्रले यो ०७२ सालमा गएको ‘गोरखा भूकम्प’कै परकम्प भएको जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ११ : ३२ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त