महानगरले आलोकनगरमा चलायो डोजर (तस्बिरहरु) « Khabarhub

महानगरले आलोकनगरमा चलायो डोजर (तस्बिरहरु)



काठमाडौं- काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा निर्मित अवैध संरचना हटाउन डोजर चलाएको छ ।

महानगरले आइतबार काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगर क्षेत्रमा निर्माण गरिएको सुकुम्बासी बस्ती र कबाडी पसलमा डोजर चलाएको हो ।

सो क्षेत्रमा डोजर चलेपछि स्थानीयहरु आक्रोशित भएका छन् । आलोकनगरका स्थानीयले भने आफूहरुलाई १५ दिने सूचना नै नदिई डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : ५८ बजे

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी