कांग्रेसले मन्त्री फिर्ता नबोलाएपछि माओवादीले हितबहादुरलाई सरकारमा पठाउने  « Khabarhub

कांग्रेसले मन्त्री फिर्ता नबोलाएपछि माओवादीले हितबहादुरलाई सरकारमा पठाउने 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले हितबहादुर तामाङलाई सरकारमा पठाउने भएको छ ।

माओवादीले वर्षमान पुनलाई अर्थमा पठाउने भनेको थियो । तर कांग्रेसले मन्त्रालय आज मन्त्रीहरूलाई फिर्ता नबोलाउने भएपछि माओवादीले तामाङलाई पठाउने भएको हो ।

तामाङ विना विभागीय मन्त्री बन्ने पार्टी सचिव राम कार्कीले बताए । उनले भने, ‘अहिले विभाग निधो भएको छैन ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : १७ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको