समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री ‍प्रचण्डको सम्बोधन « Khabarhub

समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री ‍प्रचण्डको सम्बोधन


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालको आयोजनामा ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक कार्यक्रमलाई सम्बोधन गरिरहेका हुन् ।

मुलुकमा तीव्र राजनीतिक उतारचढाव भइरहेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई निकै चासोपूर्वक हेरिएको छ ।

हेर्नुहोस् लाइभ-

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि