आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म | Khabarhub Khabarhub

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दशौँ पूर्ण बैठकमा उनले विगतका नीति तथा कार्यक्रम र बजेटबाट शिक्षा लिँदै आगामी आवको नीति कार्यक्रम र बजेटलाई अघि बढाइने बताए ।

‘उत्पीडित, गरिबलाई कसरी उकास्न सक्छौँ, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै माओवादीका मुख्य सचेतक हितराज पाण्डेले भने ।

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित: प्रधानमन्त्री

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

११ मन्त्रीको सम्पत्ति गुपचुप 
सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति कति होला रु गठबन्धन फेरेर प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छ्र्रैनन्, जसले गर्दा उनको सम्पत्ति कति छ, जनतालाई थाहा हुने कुरै भएन ।

विगतमा प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थियो । तर, प्रचण्ड सरकारका २३ मध्ये कोही पनि मन्त्रीले आफ्नो सम्पत्ति विवरण जनता समक्ष सार्वजनिक गरेका छैनन् । अरुलाई के भन्नु रु स्वयं प्रधानमन्त्री दाहालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ : शेखर कोइराला

माधवलाई ओलीको कटाक्ष-‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन
देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेपाल समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

केही दिन यता काठमाडौं लगायत देशभर वायु प्रदूषण बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै समाजवादी पार्टीले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

लोकप्रिय बन्दै कोदोको बिस्कुट
बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ ।

काठेखोला गाउँपालिका-८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गरेको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न नसक्ने अवस्थामा पुगेको हो । पुरानो खाद्य बालीका रुपमा रहेको कोदोलाई ‘ब्रान्डिङ’ गर्न गत फागुनदेखि बिस्कुट उत्पादन गरी उनले बजारमा पठाएका थिए।

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

खेलकुद…

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी
नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरको थियो ।


नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउँदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए ।

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

अन्तर्राष्ट्रिय…

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु
मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । बाढीले सडकहरू क्षतिग्रस्त भएको देशको विपद् एजेन्सीले जनाएको छ ।

इन्डोनेसियामा वर्षाको मौसममा लामो समयसम्म परेको वर्षाले केही क्षेत्रहरूमा बाढी आएकाले केही ठाउँमा समस्या बढेको छ ।


शुक्रबार दक्षिण सुलावेसीको लुवु रिजेन्सीमा पहिरो गएको इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी ९बिएनपिबी० का प्रवक्ता अब्दुल मुहारीले एक विज्ञप्तिमा बताए।

क्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : ५९ बजे

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले

न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी

प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई  

दोलखा– बिहीबार देखि शुरु भएको प्रथम पशुपति चौलागाईं स्मृति कप

संसद्को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक संकटका

सहकारी विभागलाई नियमित जानकारी दिँदै कामपाका सहकारी

काठमाडौं– काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था