नेपालको १०० रन पूरा ! | Khabarhub Khabarhub

नेपालको १०० रन पूरा !


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काडमाडौं – टी२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले १०० रन बनाएको छ । १८.३ मा ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

करन केसी १० बलमा ११ रन र गुल्शन झा १४ बलमा १४ रन बनाएर खेलिरहेका छन्‌ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ११ : १८ बजे

पुरुष यू–१९ एसियाकप : श्रीलंकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि पुरुष यू–१९

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री

भैरहवा – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आफ्ना बालबालिका

कतार– कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने

हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज