जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने | Khabarhub Khabarhub

जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

भोलि (शुक्रबार) बस्ने बैठकमा सत्ता साझेदार दल जसपाले पछिल्लो कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने छ ।

प्रचण्ड सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

सरकारलाई समर्थन गर्ने र नगर्ने संस्थागत निर्णय गरेर अगाडि जाँदा नै उपयुक्त हुने भन्दै बैठक बोलाएको राईले खबरहबलाई बताए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’