जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने | Khabarhub Khabarhub

जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

भोलि (शुक्रबार) बस्ने बैठकमा सत्ता साझेदार दल जसपाले पछिल्लो कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने छ ।

प्रचण्ड सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

सरकारलाई समर्थन गर्ने र नगर्ने संस्थागत निर्णय गरेर अगाडि जाँदा नै उपयुक्त हुने भन्दै बैठक बोलाएको राईले खबरहबलाई बताए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : ४१ बजे

सिन्धुलीमा भएको सवारी दुर्घटनामा ११ जना घाइते

सिन्धुली– सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट

‘देशलाई शल्यक्रिया आवश्यक थियो, प्रचण्डले प्राथमिक उपचार मात्रै गरे’

काठमाडौं- जनमत पार्टीका नेता एवम् पूर्वमन्त्री अब्दुल खानले देशलाई शल्यक्रिया

बाढीपहिरोबाट सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन किसान महासङ्घको माग

काठमाडौं– नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीनको खोजी तीव्र

पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक

मुग्लिन (चितवन) – नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार

वन्यजन्तुपीडितलाई निकुञ्जले दियो दुई करोड ५६ लाख क्षतिपूर्ति

काँक्रेविहार– आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय