जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने « Khabarhub

जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

भोलि (शुक्रबार) बस्ने बैठकमा सत्ता साझेदार दल जसपाले पछिल्लो कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने छ ।

प्रचण्ड सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

सरकारलाई समर्थन गर्ने र नगर्ने संस्थागत निर्णय गरेर अगाडि जाँदा नै उपयुक्त हुने भन्दै बैठक बोलाएको राईले खबरहबलाई बताए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : ४१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार