टी-२० विश्वकपमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससँगै नेपाल समूह ‘डी’ मा « Khabarhub

टी-२० विश्वकपमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससँगै नेपाल समूह ‘डी’ मा


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको तालिकामा नेपालसँगै समूह ‘डी’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको  तालिका अनुसार समूह ‘ए’ मा भारत पाकिस्तान, आयरल्याण्ड, क्यानाडा र अमेरिका छन् भने समूह ‘बी’ मा इङ्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमन छन् । त्यसैगरी, समूह ‘सी’ मा न्युजिल्याण्ड, वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टिम सुपर ८ मा पुग्नेछन् ।

टी-२० विश्वकप यसै वर्षको जुन महिनामा अमेरिका र वेस्ट इण्डिजमा हुनेछ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ५३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने