इंग्लिस प्रिमियर लिग : आर्सनलद्वारा लिभरपुल पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलद्वारा लिभरपुल पराजित


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलमाथि आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुललाई ३–१ गोलले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका बुकायो साका, ग्याब्रिएल मार्टिनेली, लियान्ड्रो ट्रोसार्डले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

यो खेलसँगै २३ खेलबाट ४९ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । पराजित भएको आर्सनल ५१ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ०० बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा