दिपेन्द्र १ रनमा आउट, नेपालको चौथो विकेट पतन « Khabarhub

दिपेन्द्र १ रनमा आउट, नेपालको चौथो विकेट पतन


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका अलराउण्डर दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका छन् ।

यो सँगै नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १३७ रन बनाएको छ । यसअघि नेपालका ओपनर आसिफ सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भएका थिए ।

नेपालका कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट भए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ४६ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी