जिरी महोत्सव उद्घाटन समारोहमा देखाइयो मौलिक झाँकी (तस्बिरहरू) « Khabarhub

जिरी महोत्सव उद्घाटन समारोहमा देखाइयो मौलिक झाँकी (तस्बिरहरू)


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिरीले जिरी महोत्सवको उद्घाटन समारोहमा जिरीको मौलिक झाँकी प्रस्तुत गरेको छ ।

स्थानीय कला संस्कृतिमा जोड दिँदै दोस्रो जिरी महोत्सव सुरु भएको छ । झाँकी र्‍यालीमा जिरेल, नेवार, सुनुवारको प्रस्तुत गरिएको थियो ।

भौगोलिक हिसाबले काठमाडौं ब्याट १८८ किलोमिटर र सदरमुकाम चरिकोट ब्याट ५६ किलोमिटर टाढा छ भने जिरी समुद्र सतहबाट १७०० मिटर उचाइमा छ । पूर्व र दक्षिणमा गोकुलगंगा नगरपालिका, पश्चिममा वैतेश्वर गाउँपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका रहेको छ ।

सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिद नोर्गे शेपाले सगरमाथाको सफल आरोहण गरेपछि दोलखा र पूर्वी जिल्लाको पुरानो व्यापारिक केन्द्र सगरमाथाको प्रवेशद्वारको रूपमा ख्याति कमाएको थियो ।

तस्बिरहरू : 

नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु