जसपाको कार्यकारिणी बैठक बस्दै « Khabarhub

जसपाको कार्यकारिणी बैठक बस्दै


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

प्रदेश सरकार र केन्द्रमा पनि कस्तो सर्तमा जाने भन्ने विषयमा छलफल गर्नको लागि सो बैठक बस्न लागेको जसपा प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन् ।

जसपाले नयाँ गठबन्धनमा कोही पनी मन्त्री पठाएको छैन । जसपाबाट उपेन्द्र यादव आफ्नै नेत्तृत्व गरेर सरकारमा जाने चर्चा पनि छ

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ३२ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी