राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा « Khabarhub

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनको बारेमा उम्मेदवार टुङ्ग्याउन अनौपचारिक छलफल गरिरहेको छ । एमाले अध्यक्ष ओलीले विभिन्न प्रदेश तथा सचिवालयका नेताहरूसँग अनौपचारिक छलफल गरिरहेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले खबरहबलाई भने, ‘बागमतीबाट ४ जनाको नाम आएको छ । अन्य प्रदेशबाट पनि आउँछ । आज बेलुकासम्म १९ वटा नाम फाइनल हुन्छ ।’

उनले एमालेले १९ नै उम्मेदवारको नाम आजै फाइनल गर्ने बताए । राष्ट्रियसभा निर्वाचनमा एमाले भर्सेस गठबन्धन हुने पक्का भएको छ ।

राष्ट्रियसभा निर्वाचनको २३ गते भोलि मनोनयन हुँदैछ। निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

१९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : ०८ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा