मेडिसिटी अस्पतालको ल्याब दशैँपछि सञ्चालनमा आउने  « Khabarhub

मेडिसिटी अस्पतालको ल्याब दशैँपछि सञ्चालनमा आउने 


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको ल्याब दशैँपछि मात्रै सञ्चालनमा आउने भएको छ । असोज ११ र १२ गतेको लगातारको वर्षाले नख्खु खोलामा आएको बाढीले अस्पतालको एक तला डुबाएको थियो । 

अस्पतालकी सूचना अधिकारी अनिता श्रेष्ठले क्षतिको विवरण यकिन भैनसकेको खबरहबलाई बताइन् । साथै उनले इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतला डुबानमा परेकाले ल्याब सञ्चालनमा आउन केही दिन लाग्ने जानकारी दिइन् । 

बाढी पसेपछि त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : १३ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक