पाकिस्तानमा निर्वाचन जारी, मोबाइल सेवा बन्द « Khabarhub

पाकिस्तानमा निर्वाचन जारी, मोबाइल सेवा बन्द


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानमा आम निर्वाचन जारी रहेको छ । निर्वाचन जारी रहँदा मोबाइल सेवा  भने ‘अस्थायी रूपमा’ बन्द गरिएको छ ।

पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।

एक विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘आतङ्कवादी गतिविधिमा भर्खरैको वृद्धिले बहुमूल्य जीवनको कारणले गर्दा देशको सुरक्षा वातावरण खलबलिएको छ, सुरक्षा खतराहरूबाट जोगाउन उपायहरू लिन आवश्यक छ।’

निर्वाचनको पूर्वसन्ध्यामा हिजो भएको आतङ्कवादी हमलामा ३० जनाले ज्यान गुमाएका थिए । सो घटना पछि आजको आम निर्वाचनमा ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।
यो पनि …

पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १० : ०६ बजे

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस