नेपालले गुमायो सातौं विकेट « Khabarhub

नेपालले गुमायो सातौं विकेट


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटको रुपमा नेपालका पवन सर्राफ १५ रनमा आउट भए । ३४ बल खेलेका सर्राफले एक चौंका प्रहार गर्दै १५ रन बनाए ।

यसअघि नेपालका आरिफ शेख ३८ रनमा आउट हुँदा कुशल मल्ल २० रनमा आउट भए । ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा पभेलिएन फर्किए ।

अर्का ओपनर आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल पनि ८ रनमा आउट भए । अहिले क्रिजमा सोमपाल कामी र सूर्य तामाङ छन् । नेपाल ताजा अवस्थामा ४४ ओभरमा १८५ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १२ : २९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा