पाकिस्तानमा चोरी आरोपमा आँखा फुटाइदिए « Khabarhub

पाकिस्तानमा चोरी आरोपमा आँखा फुटाइदिए


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा चोरी गरेको आरोप लागेका एकजनालाई यातना दिएर आँखा झिकिएको घटना बाहिरिएको छ ।

पाकिस्तानको भावलपुरमा गधाले तान्ने गाडा चोरी गरेको आरोपमा ५ जनाको समूहले सुफियानको आँखा झिकेका हुन् ।

एकजना प्रहरी प्रवक्ताले दिएको जानकारी अनुसार यातनाका कारण सुफियानको एउटा आँखाको दृष्टि पूर्ण रुपमा गुमेको छ भने अर्को आँखामा गम्भीर चोट लागेको छ ।

त्यसबाहेक उनको शरीरका अन्य भागमा पनि चोटपटक लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई बहवल भिक्टोरिया अस्पतालको आपतकालीन वार्डमा भर्ना गरिएको छ । उक्त घटनामा संलग्न ५ मध्ये १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : ३८ बजे

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)