इटालियन सिरी ए : इन्टर मिलानको जित | Khabarhub Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको जित


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । गएराति भएको खेलमा उडिनेसलाई २–१ गोलले हराउँदै इन्टर मिलानले उपाधि सम्भावनालाई बलियो बनाएको छ ।

इन्टरका हाकान काल्हानोग्लु र डेभिड फ्रास्टेसीले एक–एक गोल गरेका थिए । उडिनेसका लाजार समार्दजिकले एक गोल गरेका थिए । उनले खेलको ४०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । उक्त अग्रतालाई जोगाउन नसक्दा उडिनेस पराजित हुन पुग्यो ।

यो खेलपछि इन्टर मिलान ३१ खेलबाट ८२ अंकसहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६८ अंक छ । पराजित भएको उडिनेस २८ अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड