कारबाहीमा परेपछि मुकुलले भने : रवि क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन « Khabarhub

कारबाहीमा परेपछि मुकुलले भने : रवि क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निष्कासित भएपछि डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बजाउन नरोक्ने बताएका छन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री र पार्टी प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको थियो ।

पार्टीको उक्त निर्णयपछि रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय पार्टी बनाउने संकल्प नरोकिने बताएका हुन् ।

‘रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन’, उनले भनेका छन्, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

उनले पार्टीबाट कारबाही भोगेलगत्तै छोटो धारणा सार्वजनिक गरेपछि बाँकी कुरा भोलि गर्ने उल्लेख गरेका छन् ।

ढकाललाई पार्टीको अनुशासन आयोगले साधारण सदस्यबाटै निष्कासन गर्न सिफारिस गरेको थियो । तर पार्टी बैठकले उनको साधारण सदस्यता भने जोगाइदिएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ०९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका