क्यानडा भ्रमणका लागि नेपाली टोली घोषणा, अर्जुन र रिजनको कमब्याक « Khabarhub

क्यानडा भ्रमणका लागि नेपाली टोली घोषणा, अर्जुन र रिजनको कमब्याक


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीनमा १६ सदस्य टोलीको घोषणा गरेको हो ।

टोलीमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले कमब्याक गरेका छन् । टोलीमा देव खनाललाई भने ट्राभल रिजर्भ खेलाडीका रुपमा राखिएको छ ।

लिग २ मा नेपालले सेप्टेम्बर १६ पहिलो खेल क्यानडासँग खेल्दै छ । त्यस्तै सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । नेपालले सेप्टेम्बर २२ मा पुनः क्यानडासँग खेल्ने छ । यो सिरिजपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज हुने छ ।

त्यसपछि नेपाल लिग २ को अर्को सिरिजका लागि अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज हुने छ ।

यस्ताे छ नेपाली टाेली

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ४५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।