एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कम्पनीको हाल १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । कम्पनीले १०० रुपैयाँमा हकप्रद शेयर जारी गर्ने जनाएको छ ।

हकप्रद जारी गर्ने कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृति पाइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट समेत पाएपछि भने कम्पनीले हकप्रद जारी गर्ने छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : ५० बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र