मुस्लिम समुदायले मनाए इद पर्व (तस्बिरहरु ) « Khabarhub

मुस्लिम समुदायले मनाए इद पर्व (तस्बिरहरु )


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र (इद) पर्व मनाएका छन् । इद इस्लामिक वर्ण अनुसार मनाइने सबैभन्दा ठूलो चाड मध्ये एक हो ।

रमजान महिनाको अन्त्यमा दिनभर व्रत बसेर नमाज पढेर इद पर्व मनाइन्छ । इद उल फित्र भनेको व्रत समाप्त गर्ने पर्व हो ।

हिजरी क्यालेन्डरमा इस्लाम धर्मावलम्बीहरूले शैवाल महिनाको पहिलो मितिमा रमजान महिनाभर उपवास बसेर इद मनाउने गर्छन् । इदको अवसरमा अल्लाह (ईश्वर) को नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लामिक परम्परा हो।

इदको पर्व चन्द्रमाको गतिका आधारमा तय गरिन्छ । रमजानको शुक्ल पक्षको पहिलो चरण रमजान सकिएपछि मनाउने चलन छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ११ : ०२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित