नेताहरूले बोल्ने क्रम नसकेपछि माओवादी स्थायी कमिटी सोमबार पनि  « Khabarhub

नेताहरूले बोल्ने क्रम नसकेपछि माओवादी स्थायी कमिटी सोमबार पनि 


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी कार्यालय पेरिसडाँडामा जारी माओवादी स्थायी कमिटी बैठक सोमबार पनि चल्नेछ ।

नेताहरूले बोल्ने क्रममा सकेकाले सोमबार पनि बैठकलाई निरन्तरता दिने केन्द्रीय कार्यालयले  जानकारी दिएको छ ।

२५ गतेबाट सुरु भएको बैठकमा सबै स्थायी कमिटी बैठकले पालैपालो आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।

यस्तै पार्ट संगठन विभाग प्रमुख तथा पार्टी उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा पनि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्।

पछिल्लो समय माओवादीमा जनलहर खस्किएको भन्दै नेताहरूले माओवादीलाई रूपान्तरण गरेर अगाडि बढाउनुपर्ने कुरामा स्थायी कमिटी बैठकमा जोड दिइरहेका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : ०१ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,