सदनभित्र र बाहिर मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक छ : प्रवक्ता सापकोटा « Khabarhub

सदनभित्र र बाहिर मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक छ : प्रवक्ता सापकोटा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीको रूपमा ठूलो दल माओवादी भएकाले सदनमा पनि प्रतिपक्षी मोर्चा बनाउने कुरामा सबै दलसँग संवाद र सहकार्य गर्ने बताएका छन्।

उनले सदनभित्र र सदन बाहिर पनि मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक रहेको र अन्य साना दलहरू पनि सकारात्मक भएको जिकिर गरेका छन् ।

आइतबार उनले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘माओवादीले सदनभित्र रहेका र सदन बाहिर रहेका सबै दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा सबैले एकमत राख्नुभएको छ। आज १४ जना स्थायी कमिटी सदस्यहरूले बोल्नुभएको थियो। यो विषयमा उहाँहरूले पनि सकारात्मक धारणा राख्नुभएको छ।’

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : ३२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,