राष्ट्रियसभा अध्यक्षमा निर्वाचन प्रक्रिया जारी (लाइभ) « Khabarhub

राष्ट्रियसभा अध्यक्षमा निर्वाचन प्रक्रिया जारी (लाइभ)


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले बैठक सुरु गर्दै अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाएकी हुन् ।

राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्मा उम्मेदवार छन् ।

दाहाललाई गठबन्धनमा आवद्ध दलहरुको समर्थन छ भने शर्मालाई लोसपा र जनमोर्चाको साथ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ११ : ४१ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर