एसीसी प्रिमियर कपमा युएई र ओमानको विजयी शुरुवात | Khabarhub Khabarhub

एसीसी प्रिमियर कपमा युएई र ओमानको विजयी शुरुवात


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ ।

ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

त्यसै गरी आयोजक ओमानले पनि बहराइनलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

समूह बि मा रहेका युएई र ओमानले यो जितपछि २-२ अंक हासिल गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : ४८ बजे

रविलाई मंगलबार रुपन्देही लगिने, रास्वपाले लुम्बिनी गेटमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

राजेश हमाल लुम्बिनी लायन्सको ‘ब्राण्ड एम्बासडर’

काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने नेपाल प्रिमियर लिग

मधेशी समुदायलाई विभेद र उपेक्षा गर्ने राज्यको नीति अझै कायमै छ : उपेन्द्र यादव

रौतहट – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका

ऊर्जामन्त्री खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेट

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व

रास्वपा बचाउने विकल्प : डीपी कि स्वर्णिम ?

काठमाडौं– सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)