भूमि आयोगलाई खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

भूमि आयोगलाई खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — सर्वोच्च अदालतले भूमि आयोगलाई खारेज गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

गत चैत ८ गते सरकारले भूमि आयोगको केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारीलाई हटाउने निर्णय गरेको थियो । त्यसविरुद्ध आयोगका पदाधिकारी सर्वोच्च गएका थिए । यसअघि सर्वोच्चले पदाधिकारीका पक्षमा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्माको इजलासले भएकोलाई खारेज गरी अर्को भूमि आयोग गठन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पदमुक्त गरिएका पदाधिकारीको तफएबाट रिटको पक्षमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ५८ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको