इभी नेपाल मोटर्स प्रालिकाे भ्यालेन्टाइन स्किम « Khabarhub

इभी नेपाल मोटर्स प्रालिकाे भ्यालेन्टाइन स्किम


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापारिक घराना बज्र ग्रुपले अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको औँठी उपहार पाउने कम्पनीले जनाएको छ ।

वुलिंग गाडी २०० किमी र ३०० किमीमा उपलब्ध छ, भने कार किन्नको लागि नक्साल, भैसेपाटी शोरुम जान सकिने छ । गाडीमा ८ बर्ष को वारेन्टी पाउन सकिने साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ ।

स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लेभ्निङ स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ । लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजारदेखि सुरु छ । स्कुटर मा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

कम्पनीले कसैलाई स्कुटर वा कार चाहिएमा नेपाल भरि डेलिभरीको व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ |

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : ३१ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा