पर्यटकका लागि नयाँ गन्तव्य भच्चेक (तस्बिरहरु) « Khabarhub

पर्यटकका लागि नयाँ गन्तव्य भच्चेक (तस्बिरहरु)


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा जिल्ला पर्यटकहरूको लागि  नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमै चिनाएको छ । 

पछिल्लो समय सडक यातायातले जोडिएका गोरखा जिल्लाका विभिन्न गाँउमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेको देखिन्छ । यसै सन्दर्भमा पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुँदै गरेको छ, भच्चेक, बारपाक माछीखोला ट्रेक ।

गोरखा जिल्लाको अजिरकोट गाँउपालिका भच्चेकबाट सुरु गरि धार्चे गाउँपालिकाको माछिखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुन्। 

सो ट्रेकमा भच्चेक बजार, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाउँ, लप्सीबोट गाउँहरु पर्दछ । २०७२ सालको गोरखा भुकम्पले क्षति पुगेका यी गाँउहरुको अवलोकन गर्दै, स्थानीय उत्पादनको स्वाद लिँदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ्ग संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न समेत सकिन्छ । 

 

  शब्द तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १२ : ३९ बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ