टी-२० विश्वकपः न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज « Khabarhub

टी-२० विश्वकपः न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत अहिले समूह ‘सी’को खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ।

टस जितेर न्युजिल्यान्डले सुरुमा फिल्ड रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गर्न लागेको हो। समूह ‘सी’मा दुई खेल खेलिसकेको वेस्ट इन्डिजले चार अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको वेस्ट इन्डिज आजको खेल जित्दै एक खेल अगाडि ‘सुपर ८’ मा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

यो समूहमा समान चार अंक भएको अफगानिस्तान नेटरनरेटका आधारमा शीर्ष स्थानमा छ। तीन खेल खेलेको युगान्डाले दुई अंक जोडेको छ। समूह ‘सी’का पपुवा न्युगिनी र न्युजिल्यान्ड अंकबिहीन छन्।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ६ : ०७ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण