दशरथ रंगशालामा चर्च ब्वाइज र पारो आमनेसामने (तस्बिरहरू) « Khabarhub

दशरथ रंगशालामा चर्च ब्वाइज र पारो आमनेसामने (तस्बिरहरू)


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल दशरथ रंगशालामा भइरहेको छ।

चर्च ब्वाइज युनाइटेड अनन्त तामाङको कप्तानीमा मैदानमा उत्रिएको छ। पहिलो हाफमा दुवै टोलीले १-१ गोल गर्न सफल भएका छन् ।

सुरुवाती अग्रता भने घरेलु टोली चर्च ब्वाइजले लिएको थियो । चर्च ब्वाइजले अग्रता लिएपछि पारो पनि खेलमा फर्कियो । उसका लागि किङ्गलाले गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याएका छन् ।

पानी परेकाले दशरथ रंगशाला हिलाम्मे भएको छ । यो रंगशालााई पारोका जापानी स्ट्राइकर कोइसुके होन्डाले अहिलेसम्मकै खराबको संज्ञा दिएका थिए ।

चर्च ब्वाइजबाट आज कप्तान अनन्तसँगै गोलकिपर दीप कार्की, अञ्जन विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, लकेन लिम्बू, आयुष घलान, ओमोलाजा करिम, पिटर बन्दा, मोसेस न्याबा र एरिक विष्ट मैदानमा छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ६ : ५९ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार