विराटनगरविरुद्ध संकटमा चितवन, गुम्यो ४ विकेट  « Khabarhub

विराटनगरविरुद्ध संकटमा चितवन, गुम्यो ४ विकेट 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा चितवन राइनोज संकटमा परेको छ ।

टस हारेर १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवन १६ ओभरमा आइपुग्दा ४ विकेटको क्षतिमा ९७ रनको अवस्थामा छ ।

अबको ४ ओरभमा चितवनलाई जितका लागि कम्तीमा ८५ रनको आवश्यक छ ।

अहिले क्रिजमा चितवनका कप्तन कुशल मल्ल र अमर रौटेला छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : ०८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार