एक्कासी चल्नै छाड्यो फेसबुक ! « Khabarhub

एक्कासी चल्नै छाड्यो फेसबुक !


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा एक्कासी समस्या आएको छ । फेसबुकमा समस्या आएसँगै डेस्कटपबाट फेसबुक चल्नै बन्द भएको छ ।

अर्को सामाजिक सञ्जाल एक्समा केही फेसबुक प्रयोगकर्ताहरुले यसबारे गुनासो गरिरहेका छन् । के कारणले फेसबुकमा यस्तो समस्या आएको हो भन्नेबारे स्पष्ट भइसकेको छैन ।

बेलाबेला फेसबुक डाउन हुने समस्या देखिँदै आएको छ । फेसबुमा देखिएको पछिल्लो समस्याबारे फेसबुक वा फेसबुकको माउ कम्पनी मेटाले कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : १५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा