इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शिर्ष स्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शिर्ष स्थानमा


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो ।

म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक–एक गोल गरेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त भएको थियो । लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए । यता, लुटनका लागि रोज बार्कलीले एक गोल गरेका थिए ।

यो जितसँगै म्यानचेस्टर सिटी ३२ खेलबाट ७३ अंकका साथ लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेका आर्सनल र लिभरपुलको समान ७१ अंक छ । पराजित भएको लुटन टाउन ३३ खेलबाट २५ अंकसहित रेलिगेसन जोनमा रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ५५ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित