लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजगीकरण गरिने | Khabarhub Khabarhub

लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजगीकरण गरिने


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लघुवित्तका ऋणीहरूको कर्जालाई पुनर्ताजगीकरण गर्ने जनाएको छ ।

मंगलबार संघीय संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्तको ऋणलाई पुनर्ताजगीकरण र पुनःसंरचना गरिने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्था सहकारी, बीमा र पुँजीबजारमा देखिएका समस्याको समाधान गर्न विभिन्न समयका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ३३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित