सोमपालले लिए नामिबियाको तेस्रो र चौथो विकेट « Khabarhub

सोमपालले लिए नामिबियाको तेस्रो र चौथो विकेट


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको चौथो विकेट गएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका लागि तेस्रो र चौथो विकेट सोमपाल कामीले लिए । उनले जन फ्रिलिंकलाई ३४ र ग्रेहाड अर्समुसलाई ८ रनमा आउट गरे ।

यसअघि पहिलो र दोस्रो विकेट ललितराज वंशीले लिएका थिए । पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डेभिन १५ रनमा आउट गराएका उनले दोस्रो विकेटको रुपमा ओपनर मिचेलभान लिंगन २३ रनमा आउट गराए ।

यसअघि ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  २ : २५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा