एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद  « Khabarhub

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद 


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदै छ ।

नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् । 

सातौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो । सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखी सुरू हुने आयोजकले जनाएका छन् । 

नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो ।  

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : २८ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल