नुहाउने क्रममा डुबेर एक जनाकाे मृत्यु « Khabarhub

नुहाउने क्रममा डुबेर एक जनाकाे मृत्यु


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुहाउने क्रममा डुबेर मृत्यु एक जनाको मृत्यु भएको छ ।

पाँचथरकाे तुम्बेवा गाउँपालिका-५ टेकुवा दोभान स्थितनावाखोला लिप्टिङ खानेपानीको निर्माणाधिन ट्याङकीको जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ३१ वर्षीय दिलेन्द्र कुरुम्बाङको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ११ : ४५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति