नेपाललाई पाँचौ सफलता : दीपेन्द्रले लिए व्यक्तिगत तेस्रो विकेट « Khabarhub

नेपाललाई पाँचौ सफलता : दीपेन्द्रले लिए व्यक्तिगत तेस्रो विकेट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । १७.३ ओभरमा नेपाललाई पाँचौं सफलता मिलेको छ ।

दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत तेस्रो विकेट लिँदै नेपाललाई पाँचौ सफलता दिएका हुन् । दक्षिण अफ्रिकाले पाँचौ विकेटको रुपमा डेबिड मिलरलाई गुमाएको छ । उनले १० बल खेल्दै ७ रन जोडेका थिए । दीपेन्द्रको बलमा मिलरलाई सन्दीप लामिछानेले क्याट आउट गरेका हुन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ३४ बजे

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ

सञ्जय दत्तले भारतबारे के भने- जसले सामाजिक सञ्जालमा मच्चियो हलचल ?

काठमाडौं– भारतीय अभिनेता सञ्जय दत्तको एउटा टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरा

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश