पुलिसविरुद्ध कोशीका सुजन थपलियाको शतक « Khabarhub

पुलिसविरुद्ध कोशीका सुजन थपलियाको शतक


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् । जारी प्रतियोगितामा यो चौथो शतक हो ।

यसअघि नेपाल पुलिस क्लबका रासिद खान, एपीएफका सन्दीप जोरा र नेपाल आर्मीका बिनोद भण्डारीले शतक हानेका थिए ।

एक सय ५ रन बनाउने क्रममा थपलियाले १२६ बलमा ६ चौका र ८ छक्का हाने ।

कोशीका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कोशीलाई नेपाल पुलिस क्लबले अलआउट गर्ने क्रममा १६६ रनमा रोक्यो ।

पुलिसका करन केसीले ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले समान २-२ विकेट लिए ।

कुशल भुर्तेल, सारिद खान र सागर ढकालको नाममा समान १-१ विकेट रह्यो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : ३५ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको