प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन  « Khabarhub

प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन 


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डा.ऋतुप्रसाद गडतौलाको निधन भएको छ । 

शुक्रबार बिहान १ बजे उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनी स्ट्रोक भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । 

नेपालमा मेडिकल एन्थ्रोपोलोजीका पहिलो पिएचडी डा. गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा लामो समय अध्यापन गराएका थिए ।

डा. गडतौलाले मेडिकल एन्थ्रोलोजीमा कलकत्ताबाट पिएचडी गरेका थिए । उनी समाजकल्याण परिषद्का सदस्य सचिव पनि भएका थिए । उनका शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ११ : २९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा