सांसदहरूबीच घम्साघम्सीपछि डीपीले प्रधानमन्त्रीलाई ढोका पार गराए  « Khabarhub

सांसदहरूबीच घम्साघम्सीपछि डीपीले प्रधानमन्त्रीलाई ढोका पार गराए 


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई  रास्वपाका उपसभापति तथा श्रम मन्त्री डीपी अर्यालले ढोका पार गराएका छन् । 

सांसदहरूबीच घम्साघम्सी चलिरहेको बेला रोस्टमबाट उठेर उपसभापति डीपी अर्यालले हात समाएर प्रतिनिधि सभा बैठक कक्षको ढोका पार गराए । 

यस्तै, ओलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ छेउमै आएर साथ दिएका थिए।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ४० बजे

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा